ओलीमाथि विभिन्न प्रश्न उठिरहेका बेला एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ /  नेकपा एमालेले ओलीमाथि विभिन्न प्रश्न उठिरहेका बेला सचिवालय बैठक बोलाएको छ । पार्टीका आन्तरिक विषय र विभिन्न कोणबाट अध्यक्ष केपी शर्मा ओलीमाथि उठेका प्रश्नबारे छलफल हुने एमाले सचिवालयले जनाएको हो । केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबार बिहान बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् । ‘शुक्रबार बिहान ११ … Continue reading ओलीमाथि विभिन्न प्रश्न उठिरहेका बेला एमालेले बोलायो सचिवालय बैठक